नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभाग

नेपाल सरकार
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
भूमि व्यवस्थापन तथा अभिलेख विभाग
मालपोत कार्यालय बाग्लुङ
बाग्लुङ

मालपोत बागलुङ अनलाइनमा



मालपोत कार्यालय बागलुङ २०७२ साल बैशाख २९ गते देखि साविकका हिल, अर्जेवा, भकुण्डे, धम्जा र भिमपोखरा गा वि स हरुको कारोवार अनलाइन सेवाबाट परीक्षणको रुपमा सुरुवात गरी २०७४ आषाढ ४ गते देखि यस कार्यालयको कार्यक्षेत्र भित्र पर्ने सम्पूर्ण गा वि स र न पा को घर जग्गा सम्वन्धी कारोवार अनलाइन सेवा मार्तफत गर्दै आइरहेको छ । 


यो वेवसाईट

free
hit counter
पटक हेरिएको छ ।

© सर्वाधिकार सुरक्षित (भूमि व्यवस्थापन तथा अभिलेख विभाग)